काठमाडौँ
००:००:००
१३ माघ २०८२, मंगलवार

१३ माघ २०८२
अ+
अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) कैलाली र कञ्चनपुरका चुनावी कार्यक्रममा सहभागी हुन निस्किएका छन्। उनकाे यात्रा बिहान ७ बजे बर्दियाको राजापुरबाट सुरु भएको सचिवालयले जनाएको छ।

राजापुरबाट टिकापुर, लम्की, बर्दगोरिया, सुखड, परमानपुर, मसुरिया, चौमाला, अत्तरिया हुँदै धनगढी बजारसम्म रास्वपाका कार्यक्रम तय छन्। दिउँसो ३:३० बजे धनगढीबाट कञ्चनपुरको पुनर्वातर्फ प्रस्थान गरी झलारी र महेन्द्रनगरका कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ।