काठमाडौँ
००:००:००
१३ माघ २०८२, मंगलवार

१३ माघ २०८२
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। दुई वर्षअघि ईपीएसमार्फत कोरियन भाषा परीक्षा पास गरेर रोस्टरमा रहेका युवाले काठमाडौं माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।

उनीहरूले प्लेकार्ड र ब्यानर बोकेर कोरिया जान पाउनुपर्छ भन्दै मंगलबार विरोध जनाए।

भाषा र सीप परीक्षण उत्तीर्ण गरेर पनि कोरिया जान नपाएपछि उनीहरू विगत सात महिनादेखि आन्दोलनमा छन्। हेर्नुहोस् थप तस्बिर :