श्रद्धाञ्जली दिन पशुपति पुगे कुलमान घिसिङ‚ बालेन शाह
काठमाडौँ। पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।
उनको श्रद्धाञ्जलीका लागि कलाकार‚ पत्रकार‚ सहकर्मी‚ आफन्त‚ शुभेच्छुकसँगै कुलमान घिसिङ, बालेन शाहहरू पनि पशुपति पुगे।
उपचारका क्रममा निधन भएका पत्रकार सिटौलाको शव अन्तिम श्रद्धाञ्जलीका लागि केही समय चलचित्र विकास बोर्डमा पनि राखिएको थियो।
अस्पतालले ब्रेन ह्यामरेजका कारण सिटौलाको निधन भएको जनाएको छ। हेर्नुहोस् नेपाल फोटो लाइब्रेरीले खिचेका थप तस्बिर :
यो पनि…
