जितपछि लिभरपुल २४ खेलमा ३९ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ। पराजित न्युकासल ३३ अंकसहित १०औं स्थानमा छ।
काठमाडौं। इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले न्युकासल युनाइटेडलाई पराजित गरेको छ।
गएराति सम्पन्न खेलमा लिभरपुलले न्यूक्यासललाई ४-१ गोल अन्तरले पराजित गरेको हो।
लिभरपुलका लागि हुगो एकिटिकेले दुई गोल गर्दा फ्लोरियन विट्ज र इब्राहिमा कोनाटेले एक-एक गोल गरे। न्युकासलका एन्थनी गोर्डनले गोल गरे।
जितपछि लिभरपुल २४ खेलमा ३९ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ। पराजित न्युकासल ३३ अंकसहित १०औं स्थानमा छ।