काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ०.७१ अंकले बढेर २७१४.७६ विन्दुमा पुगेको हो।
प्रि-ओपन सेसनमा ५७ वटा स्क्रिप्सको १ लाख ९ हजार ९५० कित्ता सेयर ५ करोड २५ लाख १८ हजार ९९५ रुपैयाँमा खरिदबिक्री भएका छन्।
कारोबारमा आएकामध्ये २० वटा स्टक्सको मूल्य बढ्दा २६ वटाको घटेको छ । बाँकी ९ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।