काठमाडौँ। टी-ट्वेन्टी विश्वकप खेलमा अफगानिस्तानले यूएईलाई ५ विकेटले पराजित गरेको छ। अफगानिस्तानले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा १६१ रनको लक्ष्य पूरा गर्यो।
अफगानिस्तानका लागि इब्राहिम जद्रानले सर्वाधिक ५३ रन बनाए। अजमतुल्लाह उमरजाईले अविजित ४० रन बनाए।
यूएईले २० ओभरमा ९ विकेट गुमाएर १६० रन बनाएको थियो। यूएईका लागि सोएब सराफुले सर्वाधिक ६८ रन बनाए।
प्लेइङ-११
यूएई : आर्यन्श शर्मा (विकेटकिपर), मोहम्मद वसिम (कप्तान), अलिशान सराफु, मयंक कुमार, सोहेब खान, हर्षित कौशिक, मोहम्मद अरफान, मोहम्मद फारुक, हैदर अली, जुनैद सिद्दिकी, मोहम्मद जवादुल्लाह, मोहम्मद रोहिद खान, सिमरनजित सिंह, ध्रुव पराशर, सैयद हैदर।
अफगानिस्तान : रहमानुल्लाह गुरबाज (विकेटकिपर), इब्राहिम जद्रान, गुलबादिन नाइब, सिद्दिकुल्लाह अटल, दरविश रसौली, अजमातुल्लाह उमरजाई, मोहम्मद नाबी, राशिद खान (कप्तान), मुजिब उर रहमान, नूर अहमद, फजलहक फारुकी, सहिदुल्लाह कमाल, मोहम्मद इशाक-अहमद, अब्दुल्लाह, मोहम्मद इसाक-अहमद-रेहमान।