काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले फागु पूर्णिमा (होली)ले सबै नेपालीको जीवनमा बहार लिएर आउने बताएका छन् ।
साहले फेसबुकमार्फत होली पर्वको शुभकामना सन्देश दिदैँ यस्तो बताएका हुन् ।
उनले भनेका छन्,‘ आज काठमाडौँ उपत्यका सहित पहाडी भेगमा फागु पूर्णिमा,भोलि तराईमा होली, सबैको जीवनमा बहार लिएर आओस्, रंगहरूको यो पर्व, सम्पूर्ण नेपालीलाई हेप्पी होली ।’