काठमाडौँ। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले थापाथलीस्थित भत्काइएको सुकुम्बासी क्षेत्रको स्थलगत अवलोकन गरेका छन्। सरकारले खोला किनारमा रहेका सुकुम्बासी बस्ती हटाएपछि सुकुम्बासीहरूको अवस्था बुझ्न उनी त्यहाँ पुगेका हुन्।
स्थलगत अवलोकनमा पूर्वप्रधानमन्त्री भट्टराईले सामान समेट्न पुगेका सुकुम्बासीहरूसँग भेटेर अवस्था बुझेका थिए।
हेर्नुहोस् थप तस्बिर :
