काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

फोटो कथा

प्रतिनिधि सभामा आज पनि विपक्षीको अवरोध

१८ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार नेपाल-भारत सीमाबारे बोलेको विषयलाई लिएर आज पनि विपक्षीहरूले अवरोध जारी राखेका छन्।

संसद् बैठकमा देखिएको तनावपूर्ण अवस्थाबीच सभामुख र सांसदहरूबीचको भौतिक दूरी बढाइएको छ। बीचको लहरका कुर्सीहरू हटाएर दूरी बढाइएको हो। हिजो (आइतबार) को बैठकमा सभामुखले अवरोधबीच प्रतिनिधिसभा नियमावली पारित गरेपछि विपक्षी सांसदहरू रोष्ट्रममै पुगेका थिए।

उनीहरूले सभामुखकै आसनमा पुगेर विरोध गरेका थिए। विपक्षीहरूले विरोधका क्रममा कुर्सी उचाल्नेदेखि सभामुखको कुर्सीसम्म पुग्ने गरेपछि ग्याप बढाइएको हो।
हेर्नुहोस् थप तस्बिर :