काठमाडौँ
००:००:००
२४ असार २०८३, बुधबार

२४ असार २०८३
फाइल फोटो
अ+
अ-

काठमाडौं। प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी प्रधानमन्त्रीले बैठक बोलाएका हुन्।

बैठक दिउँसो ३ः३० बजे सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।