काठमाडौँ
००:००:००
१० श्रावण २०८३, आईतवार

१० श्रावण २०८३
अ+
अ-

काठमाडौँ। लघुवित्त तथा वित्तीय शोषण पीडित किसान-मजदुरले काठमाडौँमा ‘राजधानी मार्च’ गरेका छन्।

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालको आयोजनामा बल्खुबाट मार्च सुरु भएको हो।

मार्च भद्रकाली पुगेर सकिनेछ र त्यहाँ कोणसभा हुनेछ।

हेर्नुहोस् थप तस्बिर :