काठमाडौँ
००:००:००
५ श्रावण २०८३, मंगलवार

३० बैशाख २०८३
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

बुधबार बिहान १०ः३० बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने बताइएको छ।