चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन हजार ८४९ प्रतिनिधि कायम भएका छन् ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सार्वजनिक भएको प्रतिनिधिको नामावलीमाथिको उजुरी छानबिनपछि प्रतिनिधिको उक्त सङ्ख्या निर्धारण भएको हो।
चितवनमा जारी महाधिवेशनमा कोशी प्रदेशबाट ५५१, बागमतीबाट ५०८, गण्डकीबाट ३५६, लुम्बिनीबाट ५२२, मधेशबाट ५४०, कर्णालीबाट ३१३ र सुदूरपश्चिमबाट ४०० जना प्रतिनिधि सहभागी हुने छन् ।
निर्वाचन समितिअनुसार प्रदेशअनुसार महाधिवेशन प्रतिनिधिको नामावली
बागमती-प्रदेश-महाधिवेशन-प्रतिनिधि-Final-List-1782188256-1782193829