काठमाडौँ
००:००:००
१४ असार २०८३, आईतवार

१४ असार २०८३
अ+
अ-

काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत भर्खरै सकिएको समूह ‘एल’ को खेमलमा पानामालाई पराजित गर्दै इंग्ल्यान्ड समूह विजेता बनेको छ।

न्युयोर्कमा सम्पन्न खेलमा पानामालाई २-० ले पराजित गर्दै इङल्यान्ड ७ अंकसहित समूह विजेता बनेको हो।

आफ्नो पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई ४–२ ले पराजित गरेको थियो। तर, दोस्रो खेलमा भने इंग्ल्यान्ड घानासँग गोलरहीत बराबरीमा रोकिएको थियो।

यो हारसँगै पानामाको अर्को चरणमा प्रवेश गर्ने सम्भावना समाप्त भएको छ।