काठमाडौँ
००:००:००
१६ असार २०८३, मंगलवार

१६ असार २०८३
अ+
अ-

काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक भिडन्तमा नेदरल्यान्ड्स र मोरक्कोले पहिलो हाफ गोलरहित बराबरीमा टुंग्याएका छन्।

मंगलबार बिहान मेक्सिको मोन्टेरी रंगशालामा जारी खेलमा नेदरल्यान्ड्स र मोरक्कोबीच खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको हो ।