काठमाडौँ
००:००:००
१६ असार २०८३, मंगलवार

१६ असार २०८३
अ+
अ-

काठमाडौँ। सुस्तावासी लालपुर्जा र नेपाली नागरिकताको माग गर्दै काठमाडौँ आइपुगेका छन्।

सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिपछि भारतीय सुरक्षाकर्मीबाट आफूहरूले दुःख पाएको भन्दै उनीहरु काठमाडौँमा लालपुर्जा र नेपाली नागरिकताको माग गर्न आएका हुन्।

उनीहरुले आजदेखि काठमाडौँको माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना बस्ने जनाएका छन्।

प्रधानमन्त्री वालेन्द्र शाहले केही समय अगाडी संसद्‌मा भारतले मात्र होइन नेपालले पनि भारतीय भूमी मिचेको अभिव्यक्त्ति दिएका थिए।

हेर्नुहोस् तस्बिरहरू :