काठमाडौँ
००:००:००
१७ असार २०८३, बुधबार

१७ असार २०८३
अ+
अ-

काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ६ सय रुपैयाँले घटेर २ लाख ७७ हजार ३ सयमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुनको मूल्य प्रतितोलामा २ लाख ७७ हजार ९ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा १५ रुपैयाँले घटेर तोलाको ४ हजार २ सय ७० मा कारोबार भइरहेको छ। यसअघि मंगलबार चाँदीको मूल्य प्रतितोलामा ४ हजार २ सय ७० मा कारोबार भएको थियो।