काठमाडौँ
००:००:००
२२ असार २०८३, सोमबार

२२ असार २०८३
चूडामणि चापागाईं।
अ+
अ-

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन्।

अर्थमन्त्री स्वर्णिम वाग्लेसमक्ष सोमबार उनले आफ्नो राजीनामा बुझाएका हुन्।

सीईओ चापागाईंले बुझाएको राजीनामा-पत्रमा व्यक्तिगत कारणले पदबाट राजीनामा दिनुपरेको उल्लेख छ। उनको राजीनामा आजै स्वीकृत भएको छ।