काठमाडौँ। विपक्षी दल नेकपा एमालेकाे अवराेधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ।
बुधबार बसेकाे बैठक सुरु भएकाे केही समयपछि स्थगित भएकाे हाे।
एमाले सांसद राजेन्द्र राईको अभिव्यक्तिलाई लिएर पक्ष विपक्षमा बहस भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।