काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

२४ आश्विन २०८२
फाइल फोटो
अ+
अ-

काठमाडौँ। नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ।

बैठक आज बिहान ११ बजे गुण्डुमा बस्ने भएको छ।

बैठकले पार्टीको आगामी रणनीति तथा नयाँ कार्यदिशा तय गर्नेछ।  यसअघि असोज १९ गतेका लागि तय गरिएको बैठक अविरल वर्षाका कारण स्थगित भएको थियो।