नेकपा एमालेको केन्द्रीय कमिटी बैठक। तस्बिर : बिक्रम राई/नेपालन्युज
अ
अ+
अ-
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। ललितपुरको भणिमण्डलस्थित एक पार्टी प्यालेसजमा बैठक सुरु भएको हो। जेन-जी आन्दोलनपछि पहिलोपटक बोलाइएको एमालेको केन्द्रीय कमिटी बैठकले पार्टीको आगामी रणनीति तय गर्ने बताइएको छ।