नेपालन्युज
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगको आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ।
राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष रामप्रसाद भण्डारीले वार्षिक प्रतिवेदन पेस गरेका हुन्।