काठमाडौँ
००:००:००
२० माघ २०८२, मंगलवार

९ कार्तिक २०८२
फाइल तस्बिर।
अ+
अ-

काठमाडौँ। गृह मन्त्रालयले आइतबार ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको सरुवा गरेको छ।

मन्त्रालयले रुपन्देही, कैलाली, महोत्तरी, पर्सा, बाँके, बर्दियालगायत जिल्लाका प्रजिअको सरुवा गरिएको जनाएको छ।

मन्त्रालयले केही जिल्लामा नयाँ प्रजिअ पठाएको छ भने केहीलाई अदलीबदली गरेको छ।

हेर्नुहोस् कसको सरुवा कहाँ भयो?