नेपालन्युज
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेपछि बसेको यो पहिलो बैठक हो।
बैठकमा ऊर्जामन्त्री कुलमान घिसिङबाहेक सबै मन्त्री सहभागी छन् । घिसिङ भारत भ्रमणमा छन्।