काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

१८ कार्तिक २०८२
तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकताको प्रतिलिपि लिएकी छन्। जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा उनको निवासमा तोडफोड र आगजनी हुँदा नागरिकता पनि जलेको थियो।

उनी आज जिल्ला प्रशासन कार्यालय बाबरमहल उपस्थित भएर प्रतिलिपि लिएकी हुन्।