काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२९ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। पूर्वयुवराज्ञी हिमानी शाह पाटनस्थित बाङ्गलामुखी मन्दिरमा पुगेर पूजाआजा तथा दर्शन गरेकी छन्।

सामाजिक तथा मानविय क्षेत्रमा सक्रिय रहने हिमानी शाह हिमानी ट्रस्टमार्फत विभिन्न कार्य गर्दै आएकी छन्।

उनी पछिल्लो समय धार्मिक तथा सांस्कृतिक गतिविधिहरूमा पनि निरन्तर रूपमा सहभागी हुँदै आएकी छन्। उनका गतिविधिहरूले आम सर्वसाधारणको ध्यान आकर्षित गर्दै आएको छ।