२ मंसिर २०८२
तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) आगामी २१ फागुनमा हुन लागेको निर्वाचनका सहभागी हुने तयारीमा छ। नेकपा माओवादी नामको दल आज (मंगलबार) आयोगमा दर्ता भएको छ ।

पार्टीलाई आयोगले चुनावचिह्न ‘गुलाबको फूल’ दिएको छ।

दल दर्ताको प्रमाणपत्र र चुनावचिह्न लिन चन्दलगायत नेता-कार्यकर्ता बाजागाजा र गुलाबको फूलसहित निर्वाचन आयोग पुगेका थिए। प्रमाणपत्र र चुनावचिह्न पाएसँगै आयोग परिसरभित्रै बाजागाजासहित र्‍याली निकालिएको छ। जहाँ विप्लवसहितका नेता कार्यकर्ताहरु सहभागी बने।

हेर्नुहोस् थप तस्बिर :