काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

७ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी मनीष थापा नियुक्त भएका छन्।

यसअघिका सूचना अधिकारी तथा प्रवक्ता रहेका डीआईजी कालीदास धौवजी अनिवार्य अवकाशमा गएपछि थापालाई प्रवक्ताको जिम्मेवारी आइतबार दिइएको हो।