काठमाडौँ
००:००:००
१२ फाल्गुन २०८२, मंगलवार

१८ मंसिर २०८२
तस्बिरहरु : बिजेन अमात्य/नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। बारम्बार दुर्घटना हुन थालेपछि काठमाडौँ महानगरपालिका २९‚ रुद्रमति पुलनजिक धोबीखोला करिडोरमा स्थानीय बासिन्दाको सक्रियतामा बार (रेलिङ) लगाइएको छ।

रेलिङ नभएकाले रातको समयमा यो ठाउँमा झुक्किएर खोलामा खस्ने घटना बढेको स्थानीयको भनाइ छ।

आज (बिहीबार) मात्रै त्यस स्थानमा साइकलसहित एकजना मृत फेला परेका थिए । यसअघि पनि यो स्थानमा कार, ट्याक्सी तथा पैदलयात्रुसमेत खोलामा खसिसकेका छन् ।