काठमाडौँ
००:००:००
२४ मंसिर २०८२, बुधबार

२४ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेर २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।  मंगलबार सुनको मूल्य २ लाख ५१ हजार ९०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्यमा भने भारी वृद्धि भएको छ। मंगलबार प्रतितोला ३,६०० रुपैयाँ रहेको चाँदी बुधबार ३,७५० रुपैयाँ पुगेको हो।