काठमाडौँ
००:००:००
२८ मंसिर २०८२, आईतवार

२८ मंसिर २०८२
अ+
अ-

काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ।

केन्द्रीय कमिटीको बैठक सकिएपछिसवा १२ बजे भृकुटीमण्डपमा  बन्दसत्र सुरु हुने भएपछि नेता कार्यकर्ता र महाधिवेशन प्रतिनिधिको चहलपहल बढेको हो।