जितसँगै आर्सनलले १७ खेलबाट ३९ अंक जोडेको आर्सनल शिर्ष स्थानमा यथावत छ । समान खेलबाट ३७ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको एस्टन भिल्ला ३३ अंकसहित तेस्रो स्थानमा छ । चौथो र पाँचौ स्थानमा रहेका चेल्सी र लिभरपुलको समान २९ अंक छ ।




