नेपाल न्युज
काठमाडौँ। काठमाडौँको बालाजु बाइपास सडक खण्डको बाइसधारामा टिपर र मोटर साइकिल ठोकिएर दुर्घटना भएको छ।
बागमती प्रदेश -०१-००६ ख ३४५४ नम्बरको टिपर र लु ५९ प ७०६४ नम्बरको मोटसाइकल एक अर्कामा ठोकिएको हो।