काठमाडौँ
००:००:००
१४ पुष २०८२, सोमबार

खिचिक्क

समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउन हिजो र आज दुई दिनको समय

१४ पुष २०८२
अ+
अ-

काठमाडौँ। निर्वाचन आयोगको कार्यालय कान्तिपथमा २१ फागुनको निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने अन्तिम दिन हो। आ-आफ्ना दलका तर्फबाट समानुपातिक प्रणालीतर्फको बन्द सूची बुझाउन दलहरू व्यस्त छन्।

समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउन हिजो र आज दुई दिनको समय दिइएको थियो । ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, रास्वपासहितका दलले सूची बुझाएका छैनन्।

हेर्नुहोस् नेपाल फोटो लाइब्रेरीका बिजेन अमात्यले खिचेका निर्वाचन आयोगको चहलपहलका थप दृष्य :