काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१४ भाद्र २०८२
अ+
अ-

प्रकृतिको आफ्नै गर्जन छ र सौन्दर्य पनि । धादिङको बेनीघाट पुग्दा यस्तै क्षण भोगियो। साँझ बिजुली चम्किएको अनि आकाश गड्याङगुडुङ गरेको आवाज डरलाग्दो थियो, तर त्यही दृश्य कुनै सुन्दर पेन्टिङभन्दा फरक थिएन।