स्वास्थ्य

थप २ हजार २३७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

आईतवार , १० श्रावण , २०७८

पछिल्लो २४ घण्टामा देशभर २ हजार २३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

कालीकोटमा कोरोना सङ्क्रमण बढ्दो

आईतवार , १० श्रावण , २०७८

कालीकोटमा पछिल्लो चरणमा कोभिड–१९ सङ्क्रमणको दर बढ्दै गएको छ। निषेधाज्ञा खुकुलो बनाएसँगै यहाँ कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको हो।

कपाल झर्छ ? यसरी बनाउनुस् मेथीको पेस्ट (बनाउने विधि)

आईतवार , १० श्रावण , २०७८

तपाइकाे तपाइको कपाल झरेर हैरान हुनु भएको छ भने आज हामी मेथीको प्रयोग गरि कपाल र्झन कम गर्ने उपाय बताउछांै । यसरी बनाउने । 

निउरो खानुहोस्, यस्ता छन् फाइदाहरु

आईतवार , १० श्रावण , २०७८

निउरो गर्मीको समयमा पाइने उन्यु जातको बनस्पती हो । निउरो भिटामिन ए, सि, बि क्यरोटिनी ,ओमेगा–६ जस्ता तत्वहरुले भरिपूर्ण हुन्छ । 

पैतला भतभत पोल्छ ? यसाे गर्नुहाेस्

आईतवार , १० श्रावण , २०७८

गर्मी बढेसँगै पैतला भतभत पोल्ने समस्याले सताउँछ। धेरैले यस समस्यालाई गम्भीरतापूर्वक लिँदैनन्। आफैँ निको हुन्छ भनी ठान्छन् । बिभिन्न कारणले गर्दा पैतला पोलेको हुन सक्छ । 

गर्मीमा उखुको रस पिउनुहाेस्, यस्ता छन् फाइदाहरू

आईतवार , १० श्रावण , २०७८

गमीको समयमा उखुको रस पिउदा स्वास्थ्यका लागि निकै फाइदा हुन्छ । 

कोरोनाको नयाँ भेरियन्ट देखियो, अन्यभन्दा झन् खतरनाक रहेको दाबी

आईतवार , १० श्रावण , २०७८

कोरोना भाइरसको फेरि अर्को नयाँ म्युटेसन देखिएपछि वैज्ञानिक चिन्तामा परेका छन्। पछिल्लो हप्ता अमेरिकामा कोरोनाको डेल्टा–३ भेरिएन्ट भेटिएको वैज्ञानिकले बताएका छन्। 

३११४ जना कोरोना संक्रमित थपिए, १६ जनाको मृत्यु

शनिबार , ०९ श्रावण , २०७८

नेपालमा आज ३ हजार ११४ जना कोरोना संक्रमित थपिएका छन् । 

विश्वमा कति पुगे कोरोना संक्रमित ? यस्तो छ मृतकको तथ्यांक

शनिबार , ०९ श्रावण , २०७८

कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ४३ हजार नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४१ लाख ४३ हजार १०५ जनाको मृत्यु भएको छ।





नेपालन्युज स्पेशल

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal