अन्तर्राष्ट्रिय

ईण्टरनेटको माध्यमबाट जुवा खेलेमा ३ वर्ष कैद

ओमानमा ईण्टरनेटको माध्यमबाट कुनै प्रकारको जुवा खेलेमा ३ वर्ष कैद गरिने भएको छ।

ईटलीका राजदूतको एम्बुसमा परी मृत्यू

ईटलीका विदेशमन्त्रीले संयुक्त राष्ट्रसंघसंग आफ्नो मुलुकका राजदूत कंगोमा एम्बुसमा परी मारिएको सम्बन्धमा प्रश्न उठाएका छन।

कोरोना संक्रमण दर बढेपछि भारतमा लकडाउन लगाउने तयारी

डाउन पूर्णरुपले खुकुलो भएपछि र सर्वसाधारणले मास्कलगायत सामाजिक दूरीमा हेलचेक्र्याइ गरेका कारण भारतमा कोरोना संक्रमणको दर ह्वात्तै बढेको त्यहाँका अधिकारीहरुले जनाएका छन्।

कतारमा विश्वकपका लागि रंगशाला निर्माणका क्रममा नेपाली सहित ६ हजार बढीको मृत्यु

कतारमा सन २०२२ मा आयोजना हुने विश्वकप फुटबलको लागि भैरहेको निर्माणका सिलसिलामा हालसम्म ६ हजार ५ सयजनाभन्दा कामदारहरुको मृत्यू भएको छ।

१७ वर्षअघि बम बिष्फोट गराउने पक्राउ

बंगलादेशमा १७ वर्षअघि बम बिष्फोट गरेको अभियोगमा एकजना पक्राउ परेका छन। 





नेपालन्युज स्पेशल

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
कार्यकारी सम्पादक: छेटु शेर्पा
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes