विचार

मन्त्री चोलेन्द्रले होइन, असार २८ गतेको परमादेशले मागेको हो

सोमबार , १८ आश्विन , २०७८

अदालतसँग सेटिङ गरी न्यायाधीशलाई मन्त्री, राजदूत र संवैधानिक नियुक्तिका कोटा दिने शर्तमा आफ्नो पक्षमा परमादेश दिन लगाउनेहरुकै तर्फबाट समय छनौट गरी सूचना चुहाएको बुझ्न कठिन छैन।

नेपाल बाल संगठनको सम्पत्ति कसले संरक्षण गर्ने?

मंगलवार , २९ भाद्र , २०७८

नेपालमा सामाजिक संस्थाहरुको संख्या वर्षेनि बढदो छ। यस कार्यका लागि विभिन्न मुलुकमा रहेका सरकारी तथा गैरसरकारी निकायबाट आइरहेको सहयोगको अवस्था तथा त्यसको पारदर्शिता पनि महत्वपूर्ण विषय हो।

अर्थ समितिको बैठकमा अर्थमन्त्री जनार्दन शर्माद्वारा दिईएको मन्तव्य

शुक्रबार , ०४ भाद्र , २०७८

हामीले छिटो गर्न खोज्नुको एउटै मात्र कारण छ, जनताको पैसा कतै डुब्ने हो कि भन्ने चिन्ता । 

यस्ता छन् ब्रत बस्दा स्वास्थ्यमा हुने फाइदाहरु

शुक्रबार , ०४ भाद्र , २०७८

व्रत बस्दा शरीरमा पानीको मात्रा कम भइ कमजोर बन्छ । निराहार बस्दा थकाइका कारण कतिपय व्रतालु बिरामी समेत पर्ने गरेका छन् । सातामा एक दिन व्रत बस्नु महिला मात्र नभइ सबैका लागि राम्रो हुन्छ । 

रेशम चौधरीको आलेख- दुर्व्यवहार

आईतवार , १३ असार , २०७८

राम बहादुर सरका कारण स्कुलले भर्ना गरेपनि त्यही विद्यालयमा संस्कृत पढाउने निलकण्ठ सर, पियन नरे, गाउँका आचार्य बाजे, मन्दिरका पुजारी नन्द्या बाजेका कारण देवीसराहरुले भोग्ने दुर्व्यवहार अनगिन्ती थिए । बालबच्चाहरु स्कुल पढ्नका लागि भर्ना भएका थिए तर वरिपरिका मान्छेको दृष्टिकोण बेग्लै थियो । 

बुध्दको सन्देश आजपनि सान्दर्भिक

बुधबार , १२ जेष्ठ , २०७८

शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै

सोमबार , ०३ जेष्ठ , २०७८

कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्ने नयाँ प्रविधि ‘रोबो भ्यान’को निर्माण भइरहेको छ ।

कोरोना पिडितलाई स्वासप्रश्वासको अभ्यासले राहत मिल्ने : योग प्रशिक्षक प्रकाश पाण्डे

बुधबार , २९ बैशाख , २०७८

अक्सिजन सिलिण्डर, कन्सेनट्रेटर,हस्पिटल बेड,आईसियु भेण्टिलेटर खालि नभएकोले आफन्तहरुको मृत्युवरणको समाचारले स्तब्ध छु 

मनोभावना कलेक्सन (चितवन राष्ट्रिय निकुञ्ज)

सोमबार , १३ बैशाख , २०७८

नेपालको सबैभन्दा पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज बिस २०३० मा ९५२.६३ वर्ग किमि क्षेत्रफलमा स्थापना भएको हो, यस निकुञ्जले चुरे पहाड, राप्ती, नारायणी र रिउ नदिका मुख्य क्षेत्रलाइ समेटेको छ । करिब ७० प्रतिशत बनक्षेत्र सालको जंगलले ढाकेको यस निकुञ्जमा ६० भन्दा बढि किसिमका स्तनधारी जंगली जनावरहरु , ५४६ भन्दा बढी जातका चराचुरुङ्गाी र विभिन्न किसिमका कीरा फट्याङ्ग्रा पाइन्छन् । 





नेपालन्युज स्पेशल

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal