आज प्रजातन्त्र दिवस। अत्यन्तै गौरवपूर्ण दिन हो। नेपालको इतिहासमा ‘सूर्जे उदाएको’ दिन हो। सात सालभन्दा अगाडि अँध्यारो थियो। यसको अगुवाइ गर्ने अमर सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई म हार्दिक सम्मान गर्दछु, अभिनन्दन गर्दछु। उहाँहरूले हामीलाई उज्यालो खोजिदिनुभो।
मिडिवेव, सर्टवेव हुदै फि्रकोन्सी मुडुलेसन (एफएम) सम्म आइ पुग्दा रेडियोको दायरा पनि साँघुरिएको पाइन्छ । आम सर्वसाधरण यो प्रविधिको विकासले रेडियो सुन्नबाट बञि्चत हुन पाएका छैनन् । अनलाइन रेडियो हुदै मोवाइल र एप्समा हिजोआज रेडियो सुन्न पाइने भएपछि रेडियो इतिहासले दशक नवित्दै फड्को मारेको यथार्थ हो ।
पात्रोअनुसार कोङ्पो, तोला, सोनाम र ग्याल्पो गरी चारवटा लोसार उल्लेख छ। यी चारै नयाँ वर्ष (लोसार) बौद्धधर्मालम्बीले परम्पराको रूपमा मान्दै आएका छन्।
भएको चाहिँ के रहेछ भने कान्तिपुरकै समाचार सम्पादक गुणराज लुइँटेलले प्रकाशक कैलाश सिरोहियालाई नरहरि आचार्य पक्राउ परेको खबर गरेका रहेछन्। ‘मिसकम्युनिकेसन’ले वाग्ले समातिए रे! भन्ने खबर व्यापक भएछ।
प्रजातान्ति्रक शासन प्रणालीलाई आजको युगमा यदि बिश्वको उत्कृष्ट शासन प्रणाली मान्ने हो भने संसदीय शासन प्रणाली यसैको समानान्तर स्वरूप लिन सकिन्छ जसले पूर्ण रुपमा बिधिको शासन लाई निर्देशक सिद्धांत मानी ब्यबहार गर्दछ । बहुमतले शासन गर्ने र अल्पमतले जिम्मेवार र रचनात्मक सहयोगीको भूमिका निर्बाह गर्ने सर्बमान्य सिद्धांत अंगीकार गरी दलीय राजनीतिलाई संरक्षण र संबर्धन गर्ने यस संसदीय शासन प्रणालीमा कार्यपालिकाको प्रजातानि्त्रक बैधता समेत निहित रहन्छ र ऊ पूर्ण रुपमा संसद प्रति उत्तरदाही रहन्छ ।