राजनीति

उपेन्द्र पक्षका ३३ कार्यकारिणी सदस्य र २१ जना सांसद गोदावरी रिसोर्टमा

आईतवार , १० श्रावण , २०७८

निर्वाचन आयोगले पार्टीमा चलिरहेको विवादको फैसला सोमबार दिने भएपछि जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले आफू पक्षीय सबै सांसद र कार्यकारिणी समिति सदस्यहरुलाई गोदावरी भिलेज रिसोर्टमा राखेको छ।

माधव नेपालले ‘दुर्व्यवहार’ गरेको भन्दै सांसद रानाले मागे भिडियो रेकर्ड

आईतवार , १० श्रावण , २०७८

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा एमालेका सांसदहरू झगडा गर्न थालेपछि बैठक विषयवस्तुमा प्रवेश नै गर्न सकेन। यो बैठकमा विगतमा भए/गरेका निर्णयहरूको कार्यान्वयनको समिक्षा गर्ने कार्यसूची थियो।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले लिए शपथ

आईतवार , १० श्रावण , २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई शपथ खुवाएका छन्। 

नेपाल समूहको बैठकमा भीम रावल पुगेपछि...

आईतवार , १० श्रावण , २०७८

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक सुरू भएको छ। बैठक काठमाडौंको बुद्धनगरमा बसिरहेको छ। 

एमाले देशको मुख फेर्ने पार्टी हो, बाटो विराएकाहरु आउनुहोस्ः अध्यक्ष ओली

आईतवार , १० श्रावण , २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को सचिवालयको प्रथम बैठकलाई आज आइतवार भर्चुअल सम्बोधन गर्नु हुँदै उहाँले यस्तो आग्रह गरेका हुन् ।

विप्लव र उपेन्द्र यादवबीच भेटवार्ता

आईतवार , १० श्रावण , २०७८

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । 

अब कार्यदलले सरकार सञ्चालन गर्ने ! यी हुन सदस्यहरु

आईतवार , १० श्रावण , २०७८

गठबन्धन सरकार सञ्चालनका लागि कार्यदल गठन भएको छ । 

पौडेल समूहको बैठक बस्दै, यी हुन छलफलका विषय

आईतवार , १० श्रावण , २०७८

नेपाली कांग्रेस रामचन्द्र पौडेल समूहले बैठक बोलाएको छ । बैठक अहिले केही बेरपछि महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्‍जमा मध्यान्ह १२ बजे बस्ने तय भएको हो । 

प्रधानमन्त्री देउवाले स्वास्थ्य र परराष्ट्रमन्त्री नियुक्त गर्दै

आईतवार , १० श्रावण , २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपपिरषद् विस्तारको तयारी थालेका छन्। देश कोरोना महामारीसँग जुधिरहेको समयमा स्वास्थ्यमन्त्री नियुक्त नगरेको भन्दै चौतर्फी आलोचना भएसँगै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका हुन्।  





नेपालन्युज स्पेशल

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal