काठमाडौँ
००:००:००
११ पुष २०८२, शुक्रबार

२४ भाद्र २०८२
अ+
अ-

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय समितिको बैठक बस्दैछ।

प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार बैठक दिउँसो १ बजे पार्टी कार्यालयमा बस्नेछ। पार्टी कार्यवाहक सभापति डिपी अर्यालले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको झाले बताए।

बैठकमा जेनजी आन्दोलन तथा विकसित राजनीतिक परिस्थितिबारे छलफल हुने उनले जानकारी दिए।