समाज

‘फेरी’ लगाउने काममा युवा पुस्ताको चासो घट्दो

सोमबार , ०८ कार्तिक , २०७८

जिल्लाका घरघरमा पुगेर शान्तिको कामनासहित जोगीले फेरी लगाइहेका छन् । उनीहरुले फेरी लगाएमा घरको रक्षा हुने र भूत/प्रेत नआउने जनविश्वास यहाँ रहिआएको छ । 

यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सोमबार , ०८ कार्तिक , २०७८

मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।

तीन महिनामा चार हजार राष्ट्रिय परिचयपत्र सङ्कलन

सोमबार , ०८ कार्तिक , २०७८

राष्ट्रिय परिचयपत्रका लागि तनहुँ जिल्लामा तीन महिनाका अवधिमा चार हजारभन्दा बढीको विवरण सङ्कलन गरिएको छ ।

डोल्पामा जीप खस्यो

आईतवार , ०७ कार्तिक , २०७८

डोल्पामा जीप खसेको छ । 

तुलसीपुरमा बस खस्योः २० जना घाइते

आईतवार , ०७ कार्तिक , २०७८

तुलसीपुर उपमहानगर–६ मोतिपुरमा यात्रुबहाक बस दुर्घटना हुँदा २० यात्रु घाइते भएका छन्।

हिमालको कहर : टिकटमा पहुँचवालाको राइँदाइँ नहुनेहरुको एयरपोर्टमै बास

आईतवार , ०७ कार्तिक , २०७८

घर भन्दा टाढा रहेर काम गरिरहेका कर्मचारीहरुको एउटै योजना हुन्छ दशैंको बिदामा घरपरिवारसँग रमाइलो गर्ने। त्यही भएर नजिक रहनेभन्दा पनि टाढा रहनेहरुलाई दशैंको रौनक धेरै हुन्छ। तर हिमाली भेगमा काम गर्न पुगेका कर्मचारी, व्यावसायी, कामदारहरुको लागि दशैंको बिदाभन्दा पनि अर्को कठिन काम हो प्लेनको टिकट पाउन।

सल्यानको कपुरकोटमा जिप दुर्घटना

आईतवार , ०७ कार्तिक , २०७८

सल्यानको कपुरकोटमा गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

वडाध्यक्षको निधन

आईतवार , ०७ कार्तिक , २०७८

नुवाकोटको तारकेश्वर गाउँपालिका-४ का वडाध्यक्ष राममणि अधिकारीको निधन भएको छ।

फेरिए धनुषा र सर्लाहीका एसपी

आईतवार , ०७ कार्तिक , २०७८

धनुषा र सर्लाहीका प्रहरी प्रमुख फेरिएका छन्। धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटलाई प्रहरी प्रधान कार्यालय र सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काजमा खटाइएको हो।

गजुर उल्टो पारेर गरिने ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’

आईतवार , ०७ कार्तिक , २०७८

प्राचीनकालदेखि चलिआएको संस्कृति नाश हुने भएकाले स्वास्थ्य सुरक्षाका विधि अपनाएर सम्पन्न गरिएको उनले सुनाए । 





नेपालन्युज स्पेशल

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal