पर्यटन

सरकारको प्राथमिकतामा परेन पर्यटन, खोप नपाउँदा व्यवसायी निराश

आईतवार , १० श्रावण , २०७८

पोखरा गण्डकी प्रदेशको राजधानी मात्र होइन पर्यटकीय नगरी पनि हो । पहिलो र दोस्रो भेरियन्टको कोरोना महामारीका कारण सबैभन्दा बढी मारमा परेको पर्यटन क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेर खोप उपलब्ध नगराएको भन्दै यहाँका पर्यटन व्यवसायीले गुनासो गरेका छन् ।

कोरोना सङ्क्रमणले आधा घटे पर्यटक

शनिबार , ०९ श्रावण , २०७८

कोरोना सङ्क्रमण बढेसँगै लगाइएको निषेधाज्ञाले यहाँ आउने पर्यटक आधा घटेका छन् । अघिल्ला वर्षहरुको तुलनामा पर्यटक आगमनमा कमी आएको हो ।

'पोखरा प्युर एज पाराडाइज' ब्राण्ड तयार

बिहीबार , ३१ असार , २०७८

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले पर्यटकीय नगरी पोखरालाई पोखरा प्युर एज पाराडाइज ब्राण्ड तयार गरेको छ । नेपालकै सुन्दर, रमणीय आकर्षक गन्तव्य मध्येमा पर्ने पोखराको ब्राण्ड तयारी गरेको हो । 

पर्यटकलाई आकर्षित गर्न स्थानीय उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री पौडेल

शुक्रबार , २५ असार , २०७८

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पर्यटकलाई आकर्षित गर्न स्थानीय उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।

फेवातालको ‘सिल्टेसन ड्याम’ बाढीले बगायो

बिहीबार , २४ असार , २०७८

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले फेवाताल संरक्षणका लागि गत वर्ष निर्माण गरेको ‘सिल्टेसन ड्याम’ बाढीले बगाएको छ ।

एनटिवीको परिणाम शून्य भएको व्यवसायीको आरोप

मंगलवार , २२ असार , २०७८

पर्यटन व्यवसायीहरुले नेपाल पर्यटन बोर्डले गरेको काम र बजेट लगानीको परिणाम शून्य जस्तै भएको आरोप लगाएका छन् । बजेट लगानी मात्र गरेको तर परिणाममा कहिल्यै चासो नदेखाएको भन्दै आउने दिनमा परिणाममुखी गतिविधिमा ध्यान दिन व्यवसायीहरुले सुझाव दिएका हुन् । 

अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार २०२१ कामीरिता शेर्पालाई

सोमबार , २१ असार , २०७८

सन् २०२१ को अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार कामीरिता शेर्पालाई प्रदान गरिने भएको छ । पर्यटन विभागको सिफारिसमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शेर्पालाई पुरस्कारका लागि छनोट गरेको हो । 

पर्यटन बोर्डको बजेट नतिजामुखी बनाउन विज्ञको सुझाव

शुक्रबार , १८ असार , २०७८

पर्यटन क्षेत्रका विज्ञहरुले कोभिड १९ बाट थलिएको पर्यटनलाई पुनरुत्थान गर्न संघ, प्रदेश र स्थानीय तहसंग समन्वय गरी बजेट ल्याउनु पर्ने र नतिजामुखी लगानीमा जोड दिन नेपाल पर्यटन बोर्डलाई सुझाव दिएका छन् । पर्यटकीय गतिविधि ठप्प हुँदा बोर्डको बजेटको आकार समेत खुम्चिने भन्दै भएको बजेट प्रभावकारी काम गर्न समेत बोर्डलाई सुझाव दिएका छन् । 

समन्वय गरेर बजेट ल्याउन बोर्डलाई विज्ञको सुझाव

शुक्रबार , १८ असार , २०७८

पर्यटन क्षेत्रका विज्ञहरूले कोभिड– १९ बाट थलिएको मुलुकको पर्यटनलाई पुनरुत्थान गर्न सङघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी बजेट ल्याउन नेपाल पर्यटन बोर्डलाई सुझाव दिए ।  

अध्यागमन विभागले स्थगित गरेका सम्पूर्ण सेवाहरु भोलि देखि सुचारु हुने

बिहीबार , १७ असार , २०७८

अध्यागमन विभागले स्थगित गरेका सम्पूर्ण सेवाहरु भोलि देखि पूर्ववत सुचारु हुने भएको छ।





नेपालन्युज स्पेशल

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal