काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१४ भाद्र २०८२
अ+
अ-

काठमाडौँ। नेपाली राष्ट्रिय ए क्रिकेट टिमले आज आसाम राज्य टीमसँग आफ्नो तेस्रो सिरिज खेल खेल्दैछ।

खेल नेपाली समय अनुसार साँझ ५ बजे सुरु हुनेछ। सिरिजको पहिलो खेलमा नेपाल ए पराजित भएको थियो भने दोस्रो खेलमा टिमले जीत हात पारेको थियो।

नेपाल ए टिमले अगस्ट ३१ मा चौथो र सेप्टेम्बर १ मा पाँचौं खेल खेल्दै सिरिजको अन्त्य गर्ने तयारीमा छ।