काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२२ भाद्र २०८२
अ+
अ-

काठमाडौं। आइतबार सुनचाँदीको मूल्य बढेको छ।

गत शुक्रबार प्रतितोला दुई लाख १० हजार रुपैयाँमा कारोबार भएको सुनको मोल आज दुई हजार रुपैयाँले बढेर दुई लाख १२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। आज एक तोला चाँदी दुई हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ।