काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२३ भाद्र २०८२
अ+
अ-

काठमाडौं। जेन-जी समूहले नयाँ बानेश्वर क्षेत्रका घरहरूमा ढुंगामुडा गरेका छन्।

सर्वसाधारणका घरमा प्रहरी लुकेर बसेको भन्दै जेन-जी समूहले बानेश्वर क्षेत्रमा घरमा ढुंगामुडा गरेका हुन्। कर्फ्यु आदेश जारी गरे पनि नयाँ बानेश्वर क्षेत्रमा जेन-जी समूहको प्रदर्शन जारी रहेको छ।

प्रहरीले हवाई फायर, रबरका गोली र टियर ग्यास हानिरहेको छ। प्रहरीका अनुसार अहिले नाराबाजीसहित जुलुश थापागाउँतिर केन्द्रित हिँडेको छ।