नेपालन्युज
काठमाडौं। सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी नियुक्त भएकी छन्। उनलाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन्।
भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता पनि हुन्।