काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

९ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। सरकारको प्रवक्तामा सञ्चारमन्त्री जगदीश खरेल चयन भएका छन्। आज बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेललाई प्रवक्ताको जिम्मेवारी दिएको हो।

आजको बैठकले अनलाइन दर्ता तथा नवीकरण जिल्ला प्रशासनबाट गर्नुपर्ने प्रावधान खारेज गर्दै सूचना विभागबाट गर्न सकिने पुरानै प्रावधानलाई निरन्तरता दिने निर्णय गरेको उनले बताए।