काठमाडौँ
००:००:००
३० असार २०८३, मंगलवार

२३ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसको जारी पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा महामन्त्री गगनकुमार थापाले नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका छन्। जारी बैठकमा महामन्त्री थापाले उक्त प्रस्ताव राखेको बैठकमा सहभागी पूर्व महामन्त्री शशांक कोइरालाले जानकारी दिए।

“नियमित महाधिवेशनमै जानुपर्छ भनेर महामन्त्रीज्यूले भन्नुभयो,” कोइरालाले भने।