काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

१ कार्तिक २०८२
फाइल फोटो
अ+
अ-

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की सहित चारै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन्।

शीतल निवासमा जारी उक्त बैठक जेनजी आन्दोलनपछि देशको सुरक्षा अवस्था, चुनावको वातावरणलगायत विषयमा केन्द्रित रहेको बताइएको छ।