काठमाडौँ। सिंहदरबार क्षेत्रमा सडक रङरोगन गर्ने काम सुरु गरिएको छ।
सवारीसाधनका धुवाँ-धुलोलगायत विभिन्न कारणले मेटिँदै गाएका सडकका लेन, सडक किनारका कर्भस्टोन रंगाउने काम गरिएको हो।
सडक विभागअन्तर्गत सिंहदरबार, भद्रकाली, एनएसीलगायत क्षेत्रमा अहिले मेटिएका लेन रंगाउने काम भइरहेको छ ।
हेरौँ थप तस्बिर :
